गोरे बहादुर खपांगीलाइ आदिवासी जनजाती महासंघ युएईको आर्थिक सहयोग

 जनजाती महासंघ यु ए ई को बैठक बसी   आदिबासी जनजातिका गोरे बहादुर खपांगीको स्वास्थ्य उपचारको लागि नेपाल आदिवासी जनजाती महासंघ यु ए ईले  शिघ्र स्वस्थ लाभको कामना गर्दै रु ५५६९३ सहयोग गरेको छ।
यु ए ईमा क्रियासिल जनजाती सस्था तमु समाज, भुजेल समाज, मगर संघ , कि या चु, किरात राइ, शेर्पा किदुक, तामांग समाज,ने वा पुचा,थारु प्रबासी लगायतका सम्पूर्ण सस्थाहरुले सहयोग गरेक थिए।