भद्रपुर – कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय पाएका एक अभियुक्त १६ वर्षपछि पक्राउमा परेका छन्।
झापाको गोलधाप-२ बस्ने ५० वर्षीय देउमान भन्ने लीलीप्रसाद तामाङलाई घरमै लुकीछिपी बसेको अवस्थामा मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला अदालतले २०५४ साल साउन २७ गते कर्तव्य ज्यान मुद्दामा उनलाई सो सजाय तोकेको थियो।
यसैबीच, खोला तर्ने क्रममा झापामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ। राजगढ