सेनामा कार्यरत युवाले रगत दिएपछि आमाको ज्यान जोगिए

कमल थापा
रुकुम – अत्याधिक रक्तश्रावपछि अस्पताल पुर्‍याएकी एक सुत्केरीको ज्यान जोगिएको छ। नवजात शिशुको भने ज्यान गएको छ।
 
नेपाली सेनामा कार्यरत युवाले रगत दिएपछि आमाको ज्यान जोगिए पनि शिशुको भने ज्यान जोगिन पाएन्। 
रक्त अल्पता पछि सल्यान कालागाउँ ५ कि ३३ वर्षीया उमा जैसीलाई अन्तिम समयमा रुकुमको चौरजहारी अस्पतालमा ल्याइएको थियो।

अन्य समाचारहरु