अछाम – अछाममा मकैको खोस्टो गलामा अड्किएर आज बिहान एक बालिकाको मृत्यु भएको छ । भाटाकाटिया-६ सावित्री परियारकी नौ महिने छोरीको आज बिहान मृत्यु भएको हो ।
घरको आागनमा काम गरिरहेका बेला नजिकै सुताएकी नौ महिनाकी दीपिकाले मकैको खोस्टो मुखमा लिई गलामा अड्किएपछि श्वासप्रश्वास हुन नसकेर मृत्यु भएको सुमन परियारले बताए ।
RSS