बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत डुम्रेमा माथिबाट खसेको ढुंगा लागेर कारमा सवार दुई जनाको मृत्यु

बुटवल  । बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत सिद्धार्थ राजमार्गको डुम्रेमा आज माथिबाट खसेको ढुंगा लागेर कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा गुल्मीका कांग्रेस कोषाध्यक्ष एवं निर्माण व्यावसायी संघ गुल्मीका अध्यक्ष हरि न्यौपाने र कारका चालक ईशव नेपाली रहेका छन् ।

 

पाल्पाबाट बुटवल जाँदै गर्दा लु१च ४६०८ नम्बरको कार माथिबाट झरेको ढुंगा लागेर २५ मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

 

RSS

अन्य समाचारहरु