खाडी मुलुक र मलेसियामा कमाउने भन्दा नेपालमा काम गर्ने विदेशीको औसत कमाइ बढी हुने देखिएको छ ।
श्रममन्त्रालयको सामाजिक सुरक्षाकोषले गरेको अध्ययन अनुसार नेपाल आउने प्रतिव्यक्ति रेमिट्यान्स रकम बाहिरीने भन्दा कम छ । बैदेशिक रोजगारीमा जानेले औसत प्रतिव्यक्ति महिनामा १३ हजार २ सय रुपिया रेमिट्यान्स भित्राउछन । तर विदेशी (खासगरी भारतीय) ले त्यो भन्दा निकै बढी रकम आफ्नोमुलुकमा पु