नेपाली समाज नोतिङ्घम बेलायतले आयोजना गरेको हरितालिका तीज कार्यक्रम भब्य रुपमा सम्पन्न

यमलाल सापकोटा

नोत्तिङ्घम बेलायत


नेपाली समाज नोतिङ्घम को तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।

 

 हेइसन ग्रीन युथ क्लब मा नेपाली चेली भेटि हरु को महान पर्ब मनाउना बिहानै देखि संस्था क कार्य समितिको चहल पहल थियो भने समाज को तर्फा बाट फ्रुट जुश हाल अनि बाद्यबाजन को ब्यबस्थापन गरिएको थियो।


केहि नेपाली परिकार प्रगति भण्डारी ले ब्यबस्थापन गर्नु भएको थियो।


संस्थाका अद्क्ष्य तारा भण्डारी अनि संस्था का संस्थापक अदक्ष्य राना के सी र सम्रक्ष्यक परविन पाण्डे को संलग्नता भएको उक्त कार्यक्रम मा ग्रन्थम ,बाँसले, नोत्तिन्ग्हम अनि नेपाल बाट आउनु भएका थुप्रै नेपाली दाजु भै दिदि बहिनि हरु को सहभागिता थियो।


उक्त कार्यक्रम मा सपना के सी को एक्कैशौ जन्म दिनको जन्म दिन मानिएको थियो अनि सम्पूर्ण उपस्थित भेला बाट जन्मदिन को बधाई दियिएको थियो।


जी सी यस सी मा उत्क्रिस्था नम्बर ल्याएर पास गरेकी प्रगति भण्डारी लाइ बधाई स्वरुप उपहार संस्थापक अदक्ष्य बाट पर्दान गरिएको थियो।


चेली बेटी हरु को नाच गान अनि नृत्य ले सम्पूर्ण महोल गुन्जायमान थियो भने ब्यबस्थापन तर्फ सचिब दिल राम गौतम ,कोशादश्य कृष्ण खरेल सदश्य गित भट्टराई ,राजु छेत्री ,हरि कार्की,चोक राज गैरे,लक्ष्मन भण्डारी,चुरा बहादुर ,रामु पाण्डे,दिपक ओझा ,भिम खरेल ,यम लाल सापकोटा, होमेंद्र भण्डारी, रमेश बस्याल .ग्रन्थम बाट रुद्र गैरे अनि साथी हरु ले सहयोग गर्नु भएको थियो।


महिला को तर्फा बाट सित सापकोटा ,पुतली भण्डारी,लक्ष्मी खरेल,निरु चन्द,शान्ति अर्याल,शान्ति मास्के ,सुमित्र गौतम,मन थापा,सपना के सी ,गोमा पाण्डे ले गायन र नृत्य प्रस्तुत गरेर रमणीय बाताबरण को सिर्जना गरेका थिए.
स्मरण रहोश नेपाली समाज नोतिन्गम ले पर्त्येक वर्ष समाज को गरिममया रोचक कार्यक्रम प्रस्तुत गर्दै आएको छ।