इटलीबाट मृत्युसँग संघर्षरत डा.चित्रप्रसाद वाग्लेको जीवनरक्षाका लागि आर्थिक सहयोग

एपेन्डिक्सको क्यान्सरका कारण मृत्युसँग संघर्षरत डा.चित्रप्रसाद वाग्लेको जीवनरक्षा र उनका स-सना छोराछोरीहरुको भविष्यका निम्ति सहयोगार्थ इटलीस्थित अर्घाखाँचीबासी सहितका नेपालीहरुले एक लाख ३८ हजार ५३२ रुपैया आर्थिक सहयोग गरेका छन् ।

 


 


रोममा रहेका नेपालीहरुको पहलमा सकलित उक्त रकम डा. वाग्लेको दम्पतीलाई असौज ०१ गते मंगलबार हस्तान्तरण गरिएको इटलीबाट शंकर गौतमले अर्घाखाँची डट्कमलाई बताए।

 


भारतको राजीव गान्धी अस्पतालमा महिनौको उपचारपछि पनि स्थिती जटिल बन्दै गएपछि चिकित्सकहरुको सल्लाहमा नेपाल फर्किएका वाग्लेको युरोप वा अमेरिकामा उपचार हुने आशा भने जिवितै छ ।

 


 


आफ्नो चिकित्सकीय पेशालाई सदैव नेपालको ग्रामीण क्षेत्रमा समर्पित गरेका डा. वाग्लेको सहयोगका लागि उपचारमा केहि सहयोग गर्न सकिन्छ भनेर रकम संकलन गरिएको शंकर गौतमले बताए । उनले भने सहयोग सानो भए पनि यसले अरु सहयोगी हातहरु जुटाउन मद्धत गरोस् भन्ने हाम्रो ध्येय हो । उनी बचे, धेरै अरु बच्ने थिए । डा.वाग्लेको पुर्नजीवनका लागि ठुलो धनराशी आवश्यक रहेको छ् ।

 

सहयोग गर्ने ब्यक्तिहरुको विवरण:-

१ राम बहादुर के सि युरो -१०५.00
२ करन बहादुर राना भाट युरो -१००.00
३ डाम्चोइ लामा युरो -६०.00
४ बेल बहादुर राना भाट युरो -५०.00
५ बसन्त आचार्य युरो -५०.00
६ शंकर गौतम युरो -५०.00
७ केसब कुमार युरो -५०.00
८ छेत्र कुमार श्रेष्ठ युरो -५०.00
९ जितेन राजभण्डारी युरो -२०.00
१० मदन न्यौपाने युरो -२०.00
११ दुर्गा दत्त शर्मा युरो -२०.00
१२ मेनुका शर्मा पराजुली युरो १०.00
१३ देव राज गुरुङ युरो -१०.00
१४ सुजन बड्तौला युरो -१०.00
१५ राम जिबी पन्थ युरो -२०.00
१६ रमेश राज लामिछाने युरो -१०.00
१७ प्रकाश महर्जन युरो -१०.00
१८ बिष्णु अर्याल युरो -१०.00
१९ राज गुरुङ युरो – १०.00
२० निर्मल शिवकोटी युरो -१०.00
२१ अनन्त बस्नेत युरो -२०.00
२२ नगेन्द्र पौडयाल युरो -१०.00
२३ दौलत शाम्बा युरो -२०.00
२४ ज्ञानेन्द्र तिमील्सिना युरो -२०.00
२५ ईन्द्र भण्डारी युरो -२०.00
२६ पार्बती शेरचन युरो -१०.00
२७ इन्दु पुन युरो -१०.00
२८ किसन गुरुङ युरो -२०.00
२९ अर्जुन प्रसाद पन्थ युरो -१०.00
३० कमल शरु मगर युरो -१०.00
३१ सागर गौतम युरो -१०,00
३२ हरी भक्त्त काराखेती युरो-२१.00
३३ बाबु राम खतिवडा युरो -२०.00
३४ हरी लामा युरो -१०.00
३५ छम बहादुर पुन युरो -१०.00
३६ निराजन पुन युरो -१०.00
३७ कमल पुन युरो -१०.00
३८ कमल सारु मगर युरो -१०.00
३९ मिना श्रेष्ठ युरो -१०.00
४० सोवित कुमार श्रेष्ठ युरो -२०.00
४१ बिकास गुरुङ युरो -१०.00
४२ इलु भट्चन युरो -२०.00
४३ राजेश कुमार लामा युरो -१०.00
४४ सुजन थकाली युरो -१०.00
४५ दिनेश बाला श्रेष्ठ युरो -२०.00
४६ दिपक कुमार बस्नेत युरो -५.00
४७ अंबिका युरो -५.00
४८ यमुना डङ्गोल युरो -५.00