भैरहवामा प्रहरीले लागूऔषधसहित एकजना १० वर्षे बालकलाई नियन्त्रणमा

भैरहवा । भैरहवामा प्रहरीले लागूऔषधसहित एकजना १० वर्षे बालकलाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ नगरपालिका वडा नम्बर १ सीमानाका डण्डा पुल नजिकैबाट तनहुँ, कलेस्ती घर भएका १० वर्षीय बालक मनोज परियारलाई फेनरागन ५० थान, नुफिन ५० थान र लुपिजेसिक ५० थानसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।


आफूले नचिनेका मान्छेहरुले १० हजार दिने भन्दै डण्डा पुलमा सामान पु

अन्य समाचारहरु