काठमाडौंको लाजिम्पाटस्थित क्यासिनो सांग्रिला अचानक बन्द गरिएपछि कर्मचारीहरु अन्यौलमा

काठमाडौं । राजधानी काठमाडौंको लाजिम्पाटस्थित क्यासिनो सांग्रिला अचानक बन्द गरिएपछि कर्मचारीहरु अन्यौलमा परेका छन् । गएरातिदेखि अचानक क्यासिनो बन्द गरिएपछि कर्मचारीहरु अन्यौलमा परेका हुन् ।
प्रहरीले पूर्व जानकारी बिना नै आफूहरुलाई क्यासिनोबाट निकालेको कर्मचारीहरुको आरोप छ । राति १ बजे एक्कासी आएको ४०