पाल्पा । पाल्पाको सिद्धबाबा मन्दिर नजिकै भीरबाट खसेको ढुंगा लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ढुंगा लागेर पाल्पा दोभानका २२ वर्षीय पदम विकको मृत्यु भएको हो । ढुंगा लागेर घाइते भएकी सरिता विकको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरु बुटवलबाट मोटरसाइकलमा पाल्पा जाँदै थिए । IMAGECHANNEL



