कास्कीको अर्मलामा जमिन भासिने क्रम नरोकिएपछि स्थानीयबासीले भूमि पूजा सुरु

पोखरा । कास्कीको अर्मलामा जमिन भासिने क्रम नरोकिएपछि स्थानीयबासीले भूमि पूजा सुरु गरेका छन् । जैमुरेमा दैवीशक्तिले गर्दा जमिन भासिएको विश्वासमा गाउँलेले पूजा लगाएका हुन् । 
हालसम्म करिब ८० ठाउँमा जमिन भासिंदा सात घर विस्थापित भैसकेका छन् भने अन्य घर

अन्य समाचारहरु