संखुवासभाकी एक १३ बर्षिया वालिका बलात्कृत

संखुवासभा । संखुवासभाको सिसुवा १ की एक १३ बर्षिया वालिका बलात्कृत भएकी छिन् । 

सिसुवावाट आफन्तको घर वाला आएकी १३ वर्षीय वालिकालाई ताम्कु ४ का २५ बर्षिय सन्तोष राईले बलात्कार गरेको प्रहरीले जनाएको छ । 
राइले बलात्कार गरेको स्वीकारेको र उनीमाथि थप कारवाहीको प्रक्रिया अघि वढाइएको प्रहरीले जनाएको छ । RSS

अन्य समाचारहरु