सामुहिक बलात्कारपछि महिलाको हत्या गरेको आरोपमा संखुवासभा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मकालु ७ उङिसिङका ३२ बर्षिया डोमा शेर्पाको सामुहिक बलात्कारपछि बिभत्स हत्या गरेको आरोपमा स्थानीय २६ बर्षिय लाक्पा वाङ्दी शेर्पा पक्राउ परेका हुन् ।
सामुहिक बलात्कारमा संलग्न ३५ बर्षिय फुदोर्ची शेर्पा भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक पवन गिरीले बताउनुभयो ।
सामुहिक बलात्कार र हत्यापछि लाक्पावाङ्दी र फुदोर्चीले डोमाको साथबाट २ लाख रुपैया