लागु औषध सहित एक पक्राउ

प्रहरीले विराटनगरबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर २२ रघुपति जुटमिल अगाडिबाट ४५ वर्षीय लाल किशोर यादव पक्राउ परेका हुन् । उनको साथबाट १४ बोतल कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु