कृष्ण खनाल
बुटवल । रुपन्देहीको बुटवलमा सनराईज बैंक लिमिटेडको ५१ शाखा सुभारम्भ भएको छ । आईतबार बुटवलको मिलनचोकमा राष्ट्रबैंकका डेपुटी गर्भनर महाप्रसाद शर्माले उद्घाटन गरेका हुन ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष मोतिलाल दुगडले यस क्षेत्रमा अत्याधुनिक बैङ्गिगं सेवाका साथमा बैंक स्थापना भएकोले यस क्षेत्रको समग्र विकासमा बैंकले टेवा पु