बाग्लुंग,१४ माघ – अज्ञात समूहले जिल्लाको सिगाना गाबिस स्थित श्री सिगाना माध्यामिक बिधालय लामिचौर मा तोडफोड गरि लाखौको धनमाल नस्ट परेका छन् ।
गएराती उक्त समुहले बिधालय को पर्खाल र प्रवेशद्वार मा तोडफोड गर्नुका साथै प्रशासन शाखामा रहेको महत्वपुर्ण कागजात हरु लुटी लागेका छन् ।
बेलुका घटना घटेपनि स्थानीयबासीले बिहान मात्रै घटनाको बारेमा थाहा पाएका थिए ।घटना कसले र किन घटाएको भन्ने कुरा अझै खुल्न सकेको छैन ।