यूएईमा गत बर्ष ७० नेपालीको मृत्यु – गत बर्ष भन्दा १३ जना बढी – मृत्‍युका कारण सहित

– उमाकान्त पाण्डे गाउंले
आबुधावी-माघ १४,सम्युत्त अरब एमिरेट्स यूएईमा गत र्बषमा ज्यान गुमाउने नेपालीको सख्या ७० पुगेको छ । सन् २०१३ मा विभिन्न कारणबाट मृत्यु हुनेको सख्या अघिल्लो बर्षमा भन्दा बढी छ । 
आबुधाबीस्थित नेपाली नियोगले दिएको तथ्याङकअनुसार सन २०१३ मा ७० जना नेपाली कामदारको मृत्यु भएको हो ।
तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि