सुन्तला नर्सरी ब्यवस्थापन

कृष्ण बहादुर भट्टराई
फूदबाङ अर्घाखाँचि
हाल 
कृषि बिज्ञान सस्थान
काशि हिन्दु विश्वबिधालय, भारत
माउ बोटको छनौट: रोग रहित उच्च गुणस्तरको बिरुवा उत्पादन गर्न सर्व प्रथम राम्रो गुण भएको स्वस्थ्य माउ बोटको छनौट गर्नु पर्ने हुन्छ । यदि माउ बोट नै स्वस्थ्य र गुणस्तर छैन् भने त्यसबाट उत्पादन गरिएका बिरुवाहरु रोग रहित र उच्च गुणस्तरको हुन सक्दैन् ।
बीउको लागी फल टिप्ने समय: बीउको लागी सुन्तलाका फलहरु मंसिरको पहिलो हप्तातिर टिप्न लायक हुन्छ । सिफारिस गरिएको क्षेत्रबाट आफुलाई चाहिने जति फल १५