– तारा पौडेल
सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा पश्चिमाञ्चल स्तरिय ४ दिने आधारभुत पत्रकारिता तालिम आईतबार सकिएको छ । कार्यक्रमका बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पत्रकारितामा निरन्तर अभ्यासको जरुर रहेको औल्याउनुभयो ।
उहाँले मानिसलाई तालिम मात्र नभएर प्रोत्साहन र कार्य क्षेत्रमा लाग्न आत्मविश्वासको खाँचो पर्ने बताउनुभयो । अधिकारीले भन्नुभयो