काठमाडौं, माघ २० । नेपाल टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा मोबाइल सेवामा छुट दिएको छ ।
कम्पनीको GSM तथा CDMA (Postpaid/Prepaid) सेवा मार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा २०७० माघ २१ देखि २३ गतेसम्म ३ दिन विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराएको विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
RSS