विद्युतीय स्कुटर नेपाली बजारमा, एक पटक फुल चार्ज गर्दा ४५ किलोमिटर गुड्न सकिने

काठमाडौं, माघ २५ । जापानी टेरा कम्पनीको विद्युतीय स्कुटर नेपाली बजारमा भित्र्याइएको छ ।
 जापानी कम्पनी टेरा मोटर्सको उत्पादन