बैतडी, माघ २६ – बैतडीमा घरनजिकै पानी ल्याउन गएकी बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ ।
दक्षिणपुर्वी महादेवस्थान ५ गैरीगाउका चक्र बोहराकी ९ वर्षीया छोरी कोपिलाको आईतबार बिहान ज्यान गएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी कोपिलालाई घर पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ । ekantipur