साँचो जीवननिर्माण अभियान तथा मानवसेवा आश्रमको संयुक्त प्रयासमा नगर सरसफाई एंव चेतनामूलक -यालीको आयोजना

फागुन ३ २०७० ! विकासका लागि गाँउ फर्कौ, श्रमदानमा विश्वास गरौं -आफ्नो गाँउ ठाँउ टोल आफै बनाऔं भन्ने विकासको गुढ रहस्यलाई आत्मसाथ गर्दै एडुभिजन फाउन्डेसन र सर्वोत्कृष्ट जीवन स् शाश्वत चिन्तन  साँचो जीवननिर्माण अभियान तथा मानवसेवा आश्रमको संयुक्त प्रयासमा नगर सरसफाई एंव चेतनामूलक -यालीको आयोजना भएको छ। 
हेटौंडा नगरपालिका बाट शुरूको भएको रयाली एंव  सरसफाई कार्यक्रममा उज्वल शिशु निकेतन, सिद्दार्थ शिशु सदन, रिलाएन्स ईङलिस बोर्डङि स्कूल, जेनिथ उच्च मा.वि, हेटौंडा सिटी कलेज, जि.एस निकेतन, विवेकशिल नेपाली, किल्न सिटी

अन्य समाचारहरु