धादिङको बैरेनीमा माइक्रोबस, ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुुई जनाको मृत्यु

धादिङको बैरेनीमा माइक्रोबस, ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुुई जनाको मृत्यु भएको छ । 

माइक्रोबस, ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।  
बा.५३प २९३३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा काठमाडौंबाट पोखरा गइरहेको बा.२ख. १८०३ नम्बरको माइक्रोबस र ना.४ख १०२२ नम्बरको ट्रक  ठोक्किएको थियो ।  घाइतेहरुलाइ उपचारका लागि काठमाडौं पठाइएको छ । SETOPATI

अन्य समाचारहरु