कोरियामा गैरकानूनी बसोबास गरिरहेका ४६६ नेपाली कामदारको नाम सार्वजनिक ( सूची सहित )

काठमाडौं । नेपाल सरकार, वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले इपीएस अन्तरगत कोरियामा गई बसोबास गरिरहेका ४६६ नेपाली कामदारको नाम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।


 सन् २०१४ मे ११ सम्म गैह्र कानूनीरुपमा कोरियामा बसेका कामदारहरुको विवरण शीर्षकमा नेपाली कामदारको नाम, जन्म मिति र पासपोर्ट नम्बर नेपाल सरकारले सार्वजनिक गरेको छ ।


सरकारले सार्वजनिक गरेको गैरकानूनी कामदारको सूचीमा ३८ जना महिलासमेत छन् । पुरुषको संख्या ४ सय २८ रहेको छ ।

 

सूची यहाँ गएर हेर्नुस्:-