ट्रकको ठक्करवाट तुल्सीपुरमा एक महिलाको मृत्यु

दाङ-ट्रकको ठक्करवाट शुक्रवार तुल्सीपुरमा एक महिलाको मृत्यु भएको छ। 
ना २ ख ८७२९ नम्वरको ट्रकले दिउँसो तुल्सीपुर स्थीत पिपि चोक नजिक ठक्कर दिदां उरहरी ५ निवासी ४७ वर्षीय राधा लामिछानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
ट्रकको ठक्करवाट गम्भीर घाईते भएकि लामिछानेको तुल्सीपुर स्थीत दिर्घायु पोलिक्लीनिकमा उपचारका क्रममा मृत्यु भएको हो। NAGARIKNEWS

अन्य समाचारहरु