सप्तरीमा कक्षा ११ को परीक्षाको प्रश्नपत्रको उत्तर फोटोकपी गरिरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा

सप्तरी, जेष्ठ ४ । सप्तरीमा प्रहरीले कक्षा ११ को परीक्षाको प्रश्नपत्रको उत्तर फोटोकपी गरिरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दर्पण स्टुडियोका सञ्चालक पंकज कुमार भगत रहेका छन् ।

अन्य समाचारहरु