काठमाडौं, जेष्ठ १४ । नेपाल राष्ट्र बैंकले गुड फर पेमेन्ट काण्डका कारण समस्यामा परेको एचएण्डबी डेभलपमेन्ट बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
आज बसेको बैंककोे सञ्चालक समिति बैठकले एच एण्ड बी डेभलपमेण्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको हो ।
केन्द्रीय बैंकले एच एण्ड बी डेभलपमेन्टको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिइ उप