ओमन नेपाली एकता समाजको घाला एरिया समितिको भेला सम्पन्न

शालिक राम आचार्य 
दिनानुदिन ओमन नेपाली एकता समाजको संगठन बिस्तारको पर्कृया अगाडि तिब्र गतिमा अगाडी बढी रहेको अवस्थामा ओमन्मा कार्यरत नेपाली शर्मिकहरु एकता समाजमा प्रवेशको घुइचो लागि रहेको अवस्था मा ओमfनको मस्कट स्थिति कार्यरत मजदुरहरुको बीचमा भेला सम्पन्न भएको छ  । 
कुल बहादुर परियारको अध्यक्षता र ओमन नेपाली एकता समाजका अध्यक्ष शिवलाल गिरीको बिशेष उपस्थिति र तुल्सिराम खनालको सन्चालनमा देशका विभिन्न काल खण्डमा ज्यान गुमाएका ज्ञात अज्ञात सहिदहरु प्रती मौन धारण गरेर अगाडी बढेको भेलाले प्रवासमा भैपरी आउने समस्याका हाँगा काट्ने र क्षेनिक मनोरंजन गर्नको लागि धेरै संगठन स्थापना भएता पनि वास्तविक समस्याको ज8} देखी उखेलेर फ्याकी सर्बहार बर्गको हकर अधिकार स्थापित गर्नको निम्ति एकता समाजले निरन्तर संघर्ष गर्दै आइरहेको र निरन्तर लक्ष्यतर्फ उन्मुख र सम्झौता हिन संघर्ष गरि रहने र सर्बहार बर्गको एक मात्रै आदिकारिक संगठन एक्ता समाज भएको थहर गर्दै एक्ता समाजको घाला एरिया चुस्त र दुरुस्त बनाउनको निम्ति इन्द्र्लाल खनालको नेतृत्व मा ९ सदस्यीय एरिया समीतीको पुनर्गठन गरेको छ । 
जस्मा अध्यक्ष इन्द्र्लाल खनाल उपाध्यक्ष लोकेन्द्र सुनुवार सचिब राजन साप्कोटा कोषअध्यक्ष सम्भु माझी सदस्यहरु तुल्सी राम खनाल कुलबहादुर परियार जगलाल खनाल बासुदेब पौडेल पिन्तु बोतर रहनु भएकोछ भने नयाँ बनेको एरिया समिती लाई ओमfन नेपाली एstf समाजका अध्यक्ष शिवलाल गिरिले नया बनेको समितिले ओमfनमा छरिएर रहेका नेपालीहरु लाई एकता समाजको झ0डा मुनि गोल्बन्द गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ र नया समितिले सर्वहार वर्गसंघर्ष लाई अगाडी बधाउदै सफल कार्यकाल सप्पन्न गर्नको निम्ति सुभकामना दिनुभयो र अन्तमा अध्यक्ष बाट भेलाको समापन गरिएको छ ।