उमाकान्त पाण्डे (दुबर्इ, – जेठ २७) – दुबइमा कार्यरत डोटीका शिवराज जैशी मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) लिन आबुधाबीमा रहेको नेपाली दुतावासमा धाउन थालेको करिब एक बर्ष हुन लागि सक्यौ ।
यो बिचमा उहाँ ७ पटक दुतावास कार्यालय आइपुग्नुभयो, तर हात लाग्यो शून्य ।