
पक्राउ पर्नेमा नवलपरासी दाउन्ने देवीका करिमद्धिन शेख, काठमाडौं बानियाटारका महम्मद इकवाल मिया, नवलपरासी माकरका नुर जमाल अन्सारी र त्रिवेणी सुस्ताका अरविन्द गुप्ता रहेका छन् ।
पञ्चनगर र बर्दघाटको बीच सडकमा हतियारसहित गाडीमा कुरेर बसेको अवस्थामा उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको जनाइएको छ । IMAGEKHABAR



