बुटवलमा आमा अभिभावकहरुको लागी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल, असार १ – कालिका उच्च माध्यमिक विद्यालयले आमा अभिभावकहरुको लागी प्रशिक्षण कार्यक्रम सम्पन्न  गरेको छ । 
कालिका उमाविको सभाहलमा भएको  नर्सरीदेखि कक्षा ३ सम्म यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकको भेला आयोजना गरि  

अन्य समाचारहरु