बैतडीमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।  
सित्तढ गाविस ४ मा बा ७ प २८५० नम्बरको जिप  दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दार्चुलाको गोकुलेश्वरबाट बैतडीतर्फ गइरहेको जिप दुर्घटनामा परेको हो ।  
मृत्यु हुनेमा हेलो नेपालका इन्जिनियर अतुल केसी रहेका छन । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
SETOPATI
 
प्रकाशित मिति: बुधबार, आषाढ ११, २०७१  

अन्य समाचारहरु