डिला रेग्मी
दुबर्इ यू.ए.र्इ । नेपाली एकतासमाज दुबर्इ क्षेत्रीयसमीतीको पहीलो बैठक सम्पन्न भएको छ।
नेपाली एकतासमाज यू.ए.र्इ दुबर्इ पुनर गठित क्षेत्रिय समीतीको पहीलो बैठक सो समीतीका अध्यक्ष प्रेम राज भण्डारीको अध्यक्षतामा तथा नेपालि एकतासमाज यू.ए.र्इका केन्द्रीय उपाध्यक्ष यम पुनको बिशेष उपस्थीतीमा जुन 27 /2014 शुक्रबार को दिन बरदुबर्इको क्यारिफोर पार्कमा बस्यो ।
निम्न सदस्यको उपस्थीती मा बसेको बैठकले समीतीको बिगतको गतीबिधीको समिक्षा गर्दै अगामी कार्ययोजनाकाे बारेमा ब्यापक छलफल गरेको छ। उपस्थीत सदस्यहरूमा प्रेमराज भण्डारी स्याङजा ,टिका पुन मगर प्यूठान, डिलारामरेग्मी बाग्लुङ, तुलसी रामा खनाल अर्घाखाँची, बिनोद गोतामे पाल्पा, खेम राज जोशी डोटी , धनसिंह पुलामी गुल्मी ,खेम नेपाली बाग्लुङ, हेमराज शर्मा बाग्लुङ, शोम बहादुर श्रीस बाग्लुङ ,तथा नुमराज भुषाल प्यूठान रहनु भएको थीयो । अन्यत्यमा बैठक साैहार्द पुर्ण बातावरणमा सम्मपनन भएको थीयो ।