बाबु रोका मगर (दिल्ली,हरियाणा)
भारत देखी नेपाल र नेपाल देखी भारत को दिल्ली गूड्गव आउने जाने सम्पूर्ण नेपाली हरुको सुबिधा को ख्याल राख्दै बुद्द एड्वेन्चर ले नयाँँ सुविधा दिने जानकारी गराएको छ | भारत को दिल्ली र गूड्गाव बाट बिभिन्न टुर एण्ड ट्रावल्सको सुबिधा लीइरहनु भएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदिबहिनी तथा बुवाआमा हरुलाई अबगत भएकै कुरा हो तपाईंहरुले अन्य ट्रावल्स समितिका गाडीहरुमा भोग्नु परेका पिडा र दु:ख हरु झेल्दै भारत नेपाल को यात्रा गर्नु भएको छ यही कुरा को ख्याल राख्दै हाम्रो बुद्द एड्वेन्चर ले बेरोजगार,बिरामी र पीडितहरुका लागि अबस्था हेरी बुटवल को बसपार्क सम्म फ्री सुबिधा दिने भएको छ |
गूड्गाव,दिल्ली हुँदै कृष्णनगर, गोरुसिङे,बुटवल,पाल्पा,स्याङ्जा,वालिङ, गुल्मी,तम्घास र अर्घाखाँची सम्म बिशेष सुबिधा दिने र अर्घाखाँची सन्धिखर्क सम्म तत्काल को लागि गोरुसिङे सम्म पुर्याउने नेपाली बस आरामदायिक सिटहरुको सुबिधा दिने र केही समय पछी सिधा दिल्ली गूड्गाव देखी अर्घाखाँची को सन्धिखर्क सम्म सन्चालन मा ल्याउने जानकारी बुद्द एड्वेन्चर समिती का सदस्य बिष्णु केसी ले बताउनु भएको छ |
अन्य जानकारी को लागि संपर्क
१) बिष्णु केसी +91 9810178720
२) भाई बाबुलाल +91 9716200302
३) बुद्दी बस्नेत +91 8802427632
४) बिष्णु जिसी +91 9891710043
५) कमला नेपाली +91 9717873359