पोखरा हङ्गकङ्ग बजार ब्यबस्थापन समितिको अध्यक्षमा सुनार, पत्रकारद्वय पनेरु र सिग्देल सम्मानित

पत्रकार माधब पनेरु र नबिन सिग्देल सम्मानित भएका छन ।पोखरामा वुधवार आयोजित कार्यक्रममा एक दशक देखि पोखरामा पत्रकारीतामा सक्रिय रहेका पत्रकार द्धय नबिन सिग्देल र माधब पनेरु लाई सम्मान गरिएको छ ।
पोखराको पृथ्वीचोकको सहाराटोलमा रहेको पोखरा हङ्गकङ्ग बजारको साधारण सभा तथा अधिबेशनमा बिभिन्न समयमा फुटपाथ ब्यबशायिहरुको बारेमा समाचार लेखेर सहयोग गरेको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा उप

अन्य समाचारहरु