पुष्पलालको ३६औ स्मिर्तिदिबस भब्यता साथ नयादिल्लीमा मनाइयो

बाबु रोका मगर (दिल्ली हरियाणा) 
२२ जुलाई २०१४ का दिन नयाँ दिल्ली को पहाडगन्ज स्थित हिमालय किचन को सबा हलमा पुष्पलालअध्ययन समाज ले भब्यताको साथ मनायो उक्त कार्यक्रममा कमरेड पुष्पलाल को फोटोमा फुल र माला अर्पण गरी सुरुवात गरियो कार्यक्रममा समाज का अध्यक्ष कौसलदेव अधिकारि को अध्यक्षतामा गरिएको थियो |  
उक्त कार्यक्रमको  स्वागत भाषण समाजका कोषाध्यक्ष जय बहादुर गोयल ले गर्नु भएको थियो पुष्पलाल को जिबनी  र योगदान को बारेमा चन्द्रपाल थापा, अंमर सुनार,  मदन भारती, कृष्ण खनाल लगायत का बक्ता हरुले आ आफ्नो बिचार राख्नु भएको थियो | सो कार्यक्रम सन्चालन समाजका महासचिव कबी कार्कीले गर्नु भएको थियो भने उक्त कार्यक्रम मा अन्तरराष्ट्रिय तथा राष्ट्रिय कम्यूनिस्ट आन्दोलनमा पुष्पलाल ले खेल्नु भएका भूमिका को बारेमा समेत ठुलो चर्चा गरिएको थियो  |