काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका-९ बस्ने २९ वर्षीय गौतम मानन्धर र उनको घरमा काम गरिरहेका विद्युत्कर्मी रोशन मान्नधर रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
बनेपा नगरपालिका