एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक

काठमाडौं, भाद्र २२ । एसएलसी पूरक परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजाअनुसार ६५ दशमलव २२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नतिजाअनुसार ७८ हजार ४ सय ५३ जना उत्तीर्ण भएका हुन् । परीक्षामा १ लाख २० हजार ३ सय १७ परीक्षार्थी सहभागी थिए ।  IMAGEKHABAR

अन्य समाचारहरु