तिहारको झिलिमिली बत्ती बाल्न खोज्दा करेन्ट लागेर सुनसरीमा बालिकाको मृत्यु
कार्तिक ६ गते, २०७१ मा प्रकाशित
इनरुवा-सुनसरीको भोक्राहामा करेन्ट लागेर आज एक बालिकाको मृत्यु भएको छ। तिहारका बेला विभिन्न झिलिमिली बत्तीको असावधानीपूर्वक प्रयोग गरेका कारण बालिकाको करेन्ट लागेर मृत्यु भएको हो ।