अमेरिकाको कोलोराडोमा नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी भैलो
कार्तिक १० गते, २०७१ मा प्रकाशित
नतिबाबु भट्ट
अक्टोबर २५, २०१४, कोलोराडो, अमेरीका -अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहार नेपाली समुदायको बाक्लो बसोबास रहेको सहर बोल्डर डाउन टाउनमा देउसी भैलो खेली मनाएका छन् ।