बाँगी सेवासमाज अर्घाखाँची कतारको बनभोज कार्यक्रम सम्पन्न (तस्बिर सहित)

केशब भुसाल



पुस ५ कतार । प्रबासमा हामी एक हौ समाजका लागि केही गरौ भन्ने उद्देश्य लियर स्थापना भयको बागी सेवा समाज कतारले कतारको रास्टिय दिवस्को उपलक्ष्यमा दोहा देखि धेरैटाढा समाल बगैंचामा बन्भोज तथा देउसी भैलो समापन कार्यक्रम सम्पन्न गरेको छ ।

 



 

बागी सेवा समाज का सह कोसाधक्षय श्री बिस्नु प्रसाद भुसालको सभापतित्वमा भयको कार्यक्रम मा प्रमुख अतिथिको रुपमा अर्घाखाँची सेवा समाजका अध्यक्ष श्री युबराज पाण्डे, विशेष अतिथिहरु बागी सेवा समाजका संरक्षक श्री रेम बहादुर बस्नेत, प्रमुख सल्लाहकार श्री बेदराज अधिकारी , सल्लाहकार श्री बोम बहादुर बस्नेत र बिस्नु बहादुर कुवर तेस्तै अतिथिहरु अर्घाखाँची सेवा समाजका उपाध्यक्ष श्री ठाकुर कुमार परियार , महासचिब केदारनाथ भुसाल , कोसाध्यक्ष्य टेक बहादुर थापा, सह कोसाधक्ष्य सुदिप पाण्डे केन्द्रिय सदस्यहरु घनश्याम न्यौपाने,कृष्ण साह,कृष्ण श्रेस्ठ र देउसीभैलोका सम्योजक ईन्द्रबहादुर खड्का , रण बहादुर बस्नेत, देबराज थापा,रेम बहादुर अधिकारी, कृस्ण बहादुर कुवर ,नेत्र प्रसाद पान्डे, राम प्रसाद पराजुली,नन्द बहादुर खड्का नारायणबहादुरबस्नेतलगायत हुनुहुन्थ्यो । कार्यक्रमको सन्चालान बागी सेवा समाजका विशेष सल्लाहकार तथा अर्घाखाँची सेवा समाजक सचिब केशब भुसालले गरेका थिए ।

 



 

प्रमुख अतिथि युबराज पाण्डेद्धारा उदघाटन गरि सो कार्यक्रम अघि बढाइएको थियो । समाजका सल्लाहकार बोम बहादुर बस्नेत्ले स्वागत मन्तव्य राख्नु भयको थियो । समाजको बारेमा प्रमुख सल्लाहकारबेदराज अधिकारीले प्रस्टाउनु भयको थियो भने संरक्षक रेम बहादुर बस्नेतले गाबिसबासीहरु सम्पुर्णलाईगोल्बद्द भैइ मिलेर अघि बढ्ने सुझाब दिनु भयो ।प्रमुख अतिथिले पान्डेले बागीले अर्घाखाँची जिल्लाको लागि धेरै सकृय रुप्मा काम गरेको भन्दै प्रसम्सा गर्नु भयो भने बागी गाबिसका साथिहरुको एक जुट्ता सधै रहोस भन्ने पनि चाहानु भयो ।

 



 

कार्यक्रमको यातायात ब्याबस्था लगायत अन्य धेरै सहयोग बिस्नु बहादुर कुवर ले गरेका थिय ।कार्यक्रम को अन्त्यमा सभापती बिस्नु प्रसाद भुसाल्ले कार्यक्रमलाई भब्य र सब्य रुप्मा सफल बनाउन उपस्थित प्रमुख अतिथी,विशेष अतिथिहरु,अतिथिहरु, आयोजक साथीहरु, बागी बासिहरु लगायत सम्पुर्णअर्घाखाँची जिल्लाबासिहरुमा धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए।तेस्पछी कार्यक्रमविभिन्न खेल खेल्दै, नाच्गान गर्दै, आफ्नो परम्परालाई ध्यान राख्दै देउसी भैलो सहित भरपुर मनोरन्जन लिएका थिए ।