औद्योगिक करिडोर स्थापनाका लागि समिति गठन

उद्योग मन्त्रालयले औद्योगिक करिडोर स्थापनाका लागि सुनसरी-मोरङ्ग, विरगञ्ज-सिमरा, भैरहवा-बुटवल र नेपालगञ्ज-कोहलपुरको अध्ययन गर्न समिति गठन गरेको छ ।
उद्योगमन्त्रालयका प्रवक्ता यमकुमारी खतिवडाले दुई महिना भित्र समग्र भौतिक पूर्वाधारको अध्ययन प्रतिवेदन पेश गर्ने गरी तीन सदस्य समिति गठन भएको जानकारी दिनुभयो ।
उक्त अध्ययन अनुगमन समितिको संयोजकमा उद्योगमन्त्रालय प्रविधि महाशाखा, सह