दाङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

दाङ, माघ १२ । दाङमा गाडीको ठक्करबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ ।
इमेजखबरमा समाचार छ। तुलसीपुरबाट घोराही आउँदै गरेको ना२च ५५०२ नम्बरको नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिका बोक्ने गाडीले घोराही नगरपालिका कपासी बगियामा ठक्कर दिँदा पैदलयात्रु माधवप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
घोराही नगरपालिका

अन्य समाचारहरु