पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौ – नेपाल आयल निगमले डिजल, मट्टतिले र पेट्रोलको भाउमा प्रति लिटर १ रुपैयाँले वृद्धि गरेकोछ । 

पेट्रोलको भाउ १ सय ९ रुपैयाँ एवं डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा थियाे । नेपालका संचारमाध्यमहरुमा समाचार छ ।