तातोपानीबाट बाह्रबिसेतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आइरहेको बा६१प ९२१२ नं को मोटरसाइकल शनिबार साँझ मार्मी-१ सखुवामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। 

मृत्यु हुनेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका-५ निवासी २१ वर्षीय रमेश श्रेष्ठ र २० वर्षीय नकुल श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताए। पहिलोपोष्टमा समाचार छ । 

अन्य समाचारहरु