उतार-चढावबीच शेयर बजार सकारात्मक

काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार सकारात्मक रह्यो । उतार-चढावबीच बजार परिसूचक नेप्से करिब ६ अंकले उकालो लागेर ९ सय ४९ मा पुग्यो ।
वाणिज्य बैंक, बीमा र अन्य समूह हरियो रहेसँगै नेप्से सुधारिएको हो । वाणिज्य बैंक र अन्य समूह ८