युएई दुबई । पाल्पाली समाज युएईको प्रथम अधिबेसन भव्यताका साथ सु सम्पन्न भएको छ ।
17 अप्रिल २०१५ सुक्रबारका दिन बर दुबई स्थित .जेबिलपार्कमा पाल्पाली समाज युएईको अधिबेसन तथा नयाँ कार्य समिति चयन तथा नया साल २०७२ को शुभकामना आ अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ उक्तकार्यक्रमको सभापति पाल्पाली समाज युएईका अध्यक्ष गीता मणि पाण्डे रहनु भयको थियो भने उक्त कार्यक्रम मा पुरानो कार्य समिति लार्इ भङ्ग गर्दै 25 सदस्सिय नयाँ कार्य समिति चयन गरेको छ ।
जसमा अध्यक्ष खुम बाहादुर आले उपाध्यक्ष राजु सिजाली मगर, ओम कुमारी खाड र विकास थापा मगर महासचिव- बेद प्रसाद अर्याल प्रवक्ता केसब पोखरेल सचिब धन बाहादुर गैरे सहसचिब माधब प्रशाद गैरे कोषाध्यक्ष कैलास अर्याल सदस्य ,कल्पना बस्याल पाल्पाली कान्छा बिनोद सेन ‘पाल्पाली’लगायत 25सदस्य समिती गठन गर्दै सम्पन्न भयको छ॥ उक्तकार्यक्रमको स्वागत मन्तब्य खुम बाहादुर आले बाट उपस्थित सबैलार्इ स्वागत मन्तब्य गर्नु भयो थियो । उक्त कार्यक्रम मा समाज सेवी बुद्धिजिबी नागरिक समाज सघं संस्था पत्रकार कलाकार स्थानिय को ऊलेखीय सहभागी रहेको थियो उक्त कार्यक्रमको संञ्चालक राजु सिजाली मगरले गरेका थिय ।
तस्बिर- खेम राज खनाल ।