सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

युएई दुबई । मिति १७ अप्रिल, २०१५ सुक्रबार दिन बर दुबई स्थित .जेबिल पार्कमा , लुम्बिनी वेलफेर सोसाईटी महिला बिभाग युएई द्वारा नयाँ बर्ष बि.स.२०७२को शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
उक्तकार्यक्रमको सभापति लुम्बिनी वेलफेर सोसाईटी महिला बिभाग युएई कि अध्यक्ष, दिपा पाण्डे रहनु भयको थियो उक्तकार्यक्रको प्रमुखअतिथि.लुम्बिनी वेल्फेयर सोसाईटी युएईका अध्यक्ष डिल शर्मा बिषेश अथिती किष्ण ढकाल रहनु भयको थियो भने अन्य अतिथिहरु क्रमश:गोपालबाहादुर कुवर बिष्णु सापकोटा नाराण अधिकारी मोती राई पसुराम पौडेल ,सरस्वती पौडेल लगायत ले नयाँ बर्ष सुभकामना मन्तब्य दिनु भयको थियो । उक्तकार्यक्रको स्वागत मन्तब्य  कमला भण्डारी द्वार उपस्थित सबैलार्इ स्वागत सम्मान गर्नु भएको थियो। स्थानीय कलकारले उपस्थीती नेपाली हरु लाई भर पुर मनोरन्जन दिलाएका थिय ॥ 
उक्त कार्यक्रम मा समाज सेवी बुद्धिजिबी नागरिक समाज सघं संस्था पत्रकार कलाकार स्थानिय को ऊलेखीय सहभागी रहेको थियो उक्त कार्यक्रमको संञ्चालक सविता आचार्य र नरेन्द गिरीले गरेका थिय  किलीप भयका झलक हरु।
तस्बिर- खेम राज खनाल